फलामको रडले आँप टिप्दा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

फलामको रडले आँप टिप्दा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

शनिवार, आषाढ १ २०८१
शनिवार, आषाढ १ २०८१
  • फलामको रडले आँप टिप्दा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    काठमाडौं । धनगढीमा करेन्ट लागेर बालकको मृत्यु भएको छ । शनिबार धनगढी उपमहानगरपालिका-२ को बैयाबेहडीका १६ वर्षीय विवेक खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।

    घर नजिकै रहेको आँपको रुखमा फलामको रडले आँप टिप्ने क्रममा विद्युतको लाइनमा छुँदा खड्कालाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । त्यसपछि उनलाई तत्काल उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हाे । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij