त्रिवेणी पुलबाट नारायणीमा खसेर १३ वर्षीया बालिकाको निधन

त्रिवेणी पुलबाट नारायणीमा खसेर १३ वर्षीया बालिकाको निधन

शनिवार, आषाढ १ २०८१
शनिवार, आषाढ १ २०८१
  • त्रिवेणी पुलबाट नारायणीमा खसेर १३ वर्षीया बालिकाको निधन

    काठमाडौं । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-७ त्रिवेणीस्थित गण्डक ब्यारेज पुलबाट नारायणी नदीमा खसेर एक बालिकाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी निवासी चन्दन गुप्ताकी १३ वर्षीया छोरी आँचल गुप्ताको नारायणी नदीमा डुबेर निधन भएको हो।

    पुलमा खेल्ने क्रममा उनी एक्कासी नदीमा खसेका थिए। उनको स्थानीय र प्रहरीले उद्दार गरी उपचारका लागि भारतको सुरबी मेडिकल कियरमा लगिएकोमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ।

    बालिकाका बुवाले बालिकाको शव पोष्टमार्टम गर्न नपर्ने भनेपछि मृतकका परिवारले शव बुझेर दाहसंस्कारका लागि लगेको प्रहरीले जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij