प्रधानमन्त्रीले विश्वासको मत माग्नै नपाइ कांग्रेसले घेर्यो रोष्ट्रम, वैठक १५ मिनेट स्थगित

प्रधानमन्त्रीले विश्वासको मत माग्नै नपाइ कांग्रेसले घेर्यो रोष्ट्रम, वैठक १५ मिनेट स्थगित

सोमवार, जेठ ७ २०८१
सोमवार, जेठ ७ २०८१
  • प्रधानमन्त्रीले विश्वासको मत माग्नै नपाइ कांग्रेसले घेर्यो रोष्ट्रम, वैठक १५ मिनेट स्थगित

    काठमाडौं । कांग्रेस सांसदहरूको निरन्तर नाराबाजीका कारण संसद बैठक स्थगित भएको छ ।

    गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग दोहोर्‍याउँदै आज पनि कांग्रेस सांसद रोष्ट्रम घेर्न पुगेका थिए । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने वातावरण बनाइदिन पटकपटक गरेको आग्रह कांग्रेसले अस्वीकार गर्‍यो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij