कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन

शुक्रवार, जेठ ४ २०८१
शुक्रवार, जेठ ४ २०८१
  • कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
    काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ । 
     
    आजको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु आ–आफ्नो आसनबाट उठ्नुभएपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक आगामी जेठ ६ गते आइतबार दिउँसो १ः१५ बजे बस्ने गरी स्थगित गरेको हो ।
     
         कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गरेर  राष्ट्रियसभाको बैठक अवरोध गर्दै आएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij