सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ, फैसला आजै आउने

सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ, फैसला आजै आउने

बुधवार, जेठ २ २०८१
बुधवार, जेठ २ २०८१
  • सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ, फैसला आजै आउने

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणी मुद्दामा उच्च अदालत पाटनमा आज पनि सुनुवाइ हुन लागेको हो ।

    मंगलवार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दामा आज सुनवाई गरी फैसला आउँने सम्भावना रहेको बताइएको छ ।न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको सो मुद्दा आज पनि सोहि इजलासमा सुनुवाइ हुने छ ।

    मंगलवार बहस नसकिएको भन्दै न्यायाधीशद्धयले सो मुद्दालाई हेर्दाहेर्दैमा राखेका थिए ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij