नेपाल प्रहरीका ६४ सईलाई बढुवा गर्न सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका ६४ सईलाई बढुवा गर्न सिफारिस (सूचीसहित)

बुधवार, जेठ २ २०८१
बुधवार, जेठ २ २०८१
  • नेपाल प्रहरीका ६४ सईलाई बढुवा गर्न सिफारिस (सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरीका ६४ जना प्रहरी नायव निरीक्षक (सई)लाई प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) पदमा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार बसेको बढुवा समितिको बैठकले उनहरूलाई बढुवाका लागि सिफारिस गरेको हो ।

    प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) बमोजिम बढुवा सूची प्रकाशन गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij