सरकारद्वारा आगामी आर्थिक बर्ष तीनै तहको भूउपयोग योजना तयार गर्ने घोषणा

सरकारद्वारा आगामी आर्थिक बर्ष तीनै तहको भूउपयोग योजना तयार गर्ने घोषणा

मंगलवार, जेठ १ २०८१
मंगलवार, जेठ १ २०८१
  • सरकारद्वारा आगामी आर्थिक बर्ष तीनै तहको भूउपयोग योजना तयार गर्ने घोषणा

    काठमाडौं । सरकारले भूमिको स्वरूप र सम्भावनाका आधारमा तीन तहको भूउपयोग योजना तयार गर्ने भएको छ ।

    मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संसद्‍मा पेस गर्दै उक्त घोषणा गरेका हुन् ।

    भूउपयोग योजना तयार गरी प्रदेश र स्थानीय तहको कार्यन्वयन क्षमता बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    सरकारी निकायलाई निःशुल्क उपलब्ध हुने निजी जग्गाको नामसारी स्थानीय तहको सिफारिसमा सम्बन्धित मालपोत कार्यालयबाट हुने व्यवस्था गर्ने घोषणा सरकारले गरेको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij