कोशीमा माओवादीका ३ जना मन्त्रीले दिए राजीनामा

कोशीमा माओवादीका ३ जना मन्त्रीले दिए राजीनामा

सोमवार, चैत्र २६ २०८०
सोमवार, चैत्र २६ २०८०
  • कोशीमा माओवादीका ३ जना मन्त्रीले दिए राजीनामा

    काठमाडौं । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका ३ मन्त्रीले मुख्यमन्त्री समक्ष राजीनामा बुझाएका छन्। सोमबार सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै माओवादी केन्द्रका मन्त्रीले मुख्यमन्त्री केदार कार्की समक्ष राजीनामा बुझाएका हुन् ।

    कोशी सरकारमा माओवादीबाट गणेश उप्रेती पर्यटन तथा वनमन्त्री, राजेन्द्र कार्की सामाजिक विकासमन्त्री र नारायण बुर्जामगर खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्री थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij