राष्ट्रियसभाका तीन सदस्यद्वारा पदत्याग

राष्ट्रियसभाका तीन सदस्यद्वारा पदत्याग

आइतवार, माघ ४ २०८२
आइतवार, माघ ४ २०८२
  • राष्ट्रियसभाका तीन सदस्यद्वारा पदत्याग

    काठमाडौं । राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिएका छन् ।

    नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पेस गरेका संसद्का प्रवक्ता एकराम गिरिले राससलाई बताए ।

    नेकपा नेता गौतम बर्दिया–१, श्रेष्ठ सर्लाही–३ र न्यौपानेले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न पदत्याग गरेका हुन् । उनीहरुको कार्यकाल आगामी फागुन २० गतेसम्म थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij