बढ्यो सुनको मूल्य, चाँदीको भने घट्यो

बढ्यो सुनको मूल्य, चाँदीको भने घट्यो

आइतवार, माघ ४ २०८२
आइतवार, माघ ४ २०८२
  • बढ्यो सुनको मूल्य, चाँदीको भने घट्यो

    काठमाडौं । आइतबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ । 

    शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार २ सय रूपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले बढेर २ लाख ७७ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यसैगरी आज चाँदीको भने घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले घटेको हो । जसअनुसार आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार ६ सय २५ रुपैयाँ कायम भएको छ । शुक्रबार भने चाँदी प्रतितोला ५ हजार ६ सय ४५ रुपैयाँमा खरिदविक्री भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij