काठमाडौं महानगरका प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा

काठमाडौं महानगरका प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा

शनिवार, माघ ३ २०८२
शनिवार, माघ ३ २०८२
  • काठमाडौं महानगरका प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा

    काठमाडौं । काठमाडौं महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् ।

    पाण्डेले आज पत्रकार सम्मेलन गरेर माघ ४ गतेदेखि लागू हुनेगरी राजीनामा दिएको जानकारी दिए । पत्रकार सम्मेलनमा महानगर प्रहरी प्रमुख पाण्डेले आफ्नो साढे तीनवर्षे कार्यअवधिमा महानगरमा सहरी सुशासन कायम गर्न तथा अतिक्रमिक जग्गा सरकारको स्वामित्वमा लिन महत्त्वपूर्ण उपलब्धि प्राप्त गरेको दाबी गरे ।

    उनले काठमाडौंका सडकपेटी तथा अतिक्रमित सयौँ बिघा जग्गा सरकारको नाममा ल्याइएको बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij