७ सहसचिवको सरुवा सरुवा, को कहाँ पुुगे ?

७ सहसचिवको सरुवा सरुवा, को कहाँ पुुगे ?

सोमवार, आश्विन २० २०८२
सोमवार, आश्विन २० २०८२
  • ७ सहसचिवको सरुवा सरुवा, को कहाँ पुुगे ?

    काठमाडौं । सरकारले सात जना सहसचिवको सरुवा गरेको छ । १२ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो।

    सङ्घीय मामिलाका सहसचिव रुद्रसिंह तामाङ ऊर्जा जलश्रोत तथा सिँचाइ, ऊर्जा जलश्रोत तथा सिँचाइका शम्भुप्रसाद मरासिनी उद्योग वाणिज्य तथा आपूर्ति, सञ्चार मन्त्रालयका गजेन्द्र ठाकुर अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगका जीवलाल भुसाल कृषि, सङ्घीय मामिलाका छवीन्द्र पराजुली सञ्चार तथा सूचना प्रविधि, गृह मन्त्रालयका छविलाल रिजाल सङ्घीय मामिला र गृहकै तीर्थराज भट्टराई सङ्घीय मामिलामा सरुवा भएका हुन् ।  

    saruwa.png

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij