गोसाईंकुण्ड पदयात्रामा गएका १२ जनाको उद्धार

गोसाईंकुण्ड पदयात्रामा गएका १२ जनाको उद्धार

सोमवार, आश्विन २० २०८२
सोमवार, आश्विन २० २०८२
  • गोसाईंकुण्ड पदयात्रामा गएका १२ जनाको उद्धार

    काठमाडौँ । रसुवा जिल्लाको गोसाईंकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ यात्रीको नेपाली सेनाले उद्धार गरेको छ । 

     

    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयकाअनुसार गोसाईंकुण्ड-५ बाट पदयात्रीको उद्धार गरी स्याफ्रुवेशी ल्याइएको छ । उनीहरूको खोजी तथा उद्धारका लागि श्रीनाथ गणबाट टोली परिचालन गरिएको थियो ।

    बेपत्ता भएका अन्य चार जनाको ड्रोन क्यामेरासहित सेना, नेपाल प्रहरी र सशस्त्र  प्रहरी बल नेपालको टोलीले पाँच स्थानमा खोजीकार्य गरिरहेको निर्देशनालयले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij