राष्ट्रियसभाको चालु अधिवेशन आजबाट सकिने

राष्ट्रियसभाको चालु अधिवेशन आजबाट सकिने

मंगलवार, भाद्र ३१ २०८२
मंगलवार, भाद्र ३१ २०८२
  • राष्ट्रियसभाको चालु अधिवेशन आजबाट सकिने

    काठमाडौं । राष्ट्रियसभाको चालु अधिवेशन आजबाट सकिने भएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो जानकारी दिएका हुन् । 

    राष्ट्रपति पौडेलले मङ्गलबार राति १२ बजेदेखि राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन्।

    press.jpg

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij