कर्मचारी कटौती गर्दै सडक डिभिजन कार्यालय

कर्मचारी कटौती गर्दै सडक डिभिजन कार्यालय

मंगलवार, भाद्र ३१ २०८२
मंगलवार, भाद्र ३१ २०८२
  • कर्मचारी कटौती गर्दै सडक डिभिजन कार्यालय

    काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले कर्मचारी कटौती गर्ने भएको छ । कार्यालयले असोज १ गतेदेखि लागु हुने गरी कर्मचारी कटौती गर्न लागेको हो । 

    कार्यालयले पहिलो चरणमा ३०/३५ जना कर्मचारीलाई कटौती गर्ने भएको  । कार्यालयको सो निर्णयले ५० प्रतिशतसम्म खर्च कम हुने कार्यालयले जनाएको छ । 

    अत्यावश्यक नभएसम्म कर्मचारीले सवारीसाधन प्रयोग गर्ने र तेल बचत गर्ने निर्णय समेत कार्यालयले गरेको छ । साथै, कार्यालयले काठमाडौंका सडकमा रहेको खाल्डाखुल्डीको लगत संकलन तत्काल गर्दै पुर्ने तयारीमा समेत गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij