भिसा सकिएका पर्यटकलाई एयरपोर्टबाटै निःशुल्क भिसा नविकरण गर्ने

भिसा सकिएका पर्यटकलाई एयरपोर्टबाटै निःशुल्क भिसा नविकरण गर्ने

बिहिवार, भाद्र २६ २०८२
बिहिवार, भाद्र २६ २०८२
  • भिसा सकिएका पर्यटकलाई एयरपोर्टबाटै निःशुल्क भिसा नविकरण गर्ने

    काठमाडौं । भिसा अवधि पुरा भएका पर्यटकको भिसा नविकरण त्रिुवन अन्र्तरराष्ट्रिय विमानस्थल ( एयरपोर्ट) बाटै हुने भएको छ । १५० दिन पुरा भएर निष्कासन हुने अवस्थाका पर्यटकलाई एयरपोर्ट भिसा नविकरण गरि पठाइने भएको हो । 

    यसअघि भने अध्यागमन विभाग कालिकास्थानमा नै आउनुपर्ने व्यवस्था थियो । भदौ २३ सम्म म्याद सकिएका पर्यटकको हकमा कफ्र्यु भएसम्म १५० दिन कटेपनि काठमाडौँ बाहिरकै अध्यागमन कार्यालयबाट नियमित गर्न सकिने निर्णय गरिएको हो । काठमाडौँ बाहिर विभागको १७ वटा कार्यालय छन् ।

    त्यस्तै, पासपोर्ट हराएका पर्यटकलाई सम्बन्धित दूतावासको यात्रा अनुमति पत्र वा आपतकालिन राहदानीको आधारमा भिसा स्थानान्तरण गर्ने निर्णय गरिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij