क्षमापूजासहित इन्द्रजात्रा समापन गरिँदै

क्षमापूजासहित इन्द्रजात्रा समापन गरिँदै

बिहिवार, भाद्र २६ २०८२
बिहिवार, भाद्र २६ २०८२
  • क्षमापूजासहित इन्द्रजात्रा समापन गरिँदै

    काठमाडौं ।  बिना नानीचा रथयात्रा यो वर्षको इन्द्रजात्रा समापन गरिने भएको छ । गुठी संस्थानले काठमाडौँ उपत्यकाको वर्तमान परिस्थितिलाई ध्यानमा राखेर क्षमापूजाका साथ जात्रा समापन गर्न लागेको हो । 

    जात्रा सम्पन्न गर्न खटिएका गुठियारलगायत सम्बद्ध सबै पक्षसँग छलफल गरेर जात्राका कर्म छोट्याउन लागिएको संस्थानका काठमाडौँ शाखा प्रमुख लक्षुणा शर्माले राससलाई जानकारी दिनुभयो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij