जेनजीको रोजाइमा शुशिला कार्की, प्रतिनिधि बन्न तयार

जेनजीको रोजाइमा शुशिला कार्की, प्रतिनिधि बन्न तयार

बुधवार, भाद्र २५ २०८२
बुधवार, भाद्र २५ २०८२
  • जेनजीको रोजाइमा शुशिला कार्की, प्रतिनिधि बन्न तयार

    काठमाडौं । पूर्व प्रधानन्यायधीस शुशिला कार्की जेनजी पुस्ताको प्रतिनिधि बन्न तयार भएकी छन् । उनले जेनजी युवापुस्ताले आफुलाई उपयुक्त मानेमा आफुले नेतृत्व गर्न तयार भएको बताएकी हुन् ।

    जेनजीहरुले भने कार्कीको नाममा सिफारीस गर्ने वा नगर्ने भनेर भर्चुअल बैठकमा छलफल गरिरहेका छन् । धेरैले उनलाई नै जेनजीका प्रतिनिधि बनाउन सहमत भएका छन् ।

    बुधबार दिनभर जनेजी युवाले सामाजिक सञ्जाल डिस्कर्डमा समेत कसलाई नेतृत्वमा ल्याउने भन्ने विषयमा छलफल गरेका थिए । त्यसक्रममा समेत कार्कीको पक्षमा बलियो मत प्रस्तुत भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij