भक्तपुरको भाटभटेनी, हायात लगायतका ठाँउमा लुटपाट गर्ने २१ जना पक्राउ

भक्तपुरको भाटभटेनी, हायात लगायतका ठाँउमा लुटपाट गर्ने २१ जना पक्राउ

बुधवार, भाद्र २५ २०८२
बुधवार, भाद्र २५ २०८२
  • भक्तपुरको भाटभटेनी, हायात लगायतका ठाँउमा लुटपाट गर्ने २१ जना पक्राउ

    भक्तपुर ।  नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई भक्तपुरका विभिन्न इलाकामा लुटपाट गरेको अभियोगमा २१ जनालाई पक्राउ गरेको छ ।

    भक्तपुरकोे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न भएको अभियोगमा २१ जना पक्राउ परेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
     
    त्यस्तै, नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई पनि सेनाले पक्राउ गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij