केही समयमा प्रधान सेनापति सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दै

केही समयमा प्रधान सेनापति सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दै

मंगलवार, भाद्र २४ २०८२
मंगलवार, भाद्र २४ २०८२
  • केही समयमा प्रधान सेनापति सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दै

    प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछि सिग्देलले केहीबेरमा सम्बोधन गर्न लागेका हुन् ।

    उनले जेनजी आन्दोलन पछिको घटनाक्रमबारे देशबासीलाई जानकारी गराउन लागेका हुन्। उनले शान्ति सुरक्षा कायम गर्नका लागि सबै नागरिक समक्ष अपिल समेत गर्ने भएको उच्च स्रोतले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij