संवादबाट शान्तिपूर्ण समाधान निकाल्न प्रधानसेनापतिसहित सुरक्षा प्रमुख र मुख्यसचिवको अपिल

संवादबाट शान्तिपूर्ण समाधान निकाल्न प्रधानसेनापतिसहित सुरक्षा प्रमुख र मुख्यसचिवको अपिल

मंगलवार, भाद्र २४ २०८२
मंगलवार, भाद्र २४ २०८२
  • संवादबाट शान्तिपूर्ण समाधान निकाल्न प्रधानसेनापतिसहित सुरक्षा प्रमुख र मुख्यसचिवको अपिल

    संवादबाट शान्तिपूर्ण समाधान निकाल्न सेनापतिसहित सुरक्षा प्रमुख र मुख्यसचिवले  अपिल गरेका छन् ।

    मुख्यसचिव एकनारायण अर्याल र प्रधानसेनापति अशोकराज सिग्देलसहित सुरक्षा प्रमुखहरुले प्रधानमन्त्रीको राजीनामा आइसकेको अवस्थामा संयमित भएर संवादबाट निकास खोज्न सम्बद्ध पक्षलाई अपिल गरेका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij