प्रहरीले आन्दोलन नियन्त्रण गर्न सकेन, थुनुवा छाडेर सादा पोशाकमा बाहिरिए

प्रहरीले आन्दोलन नियन्त्रण गर्न सकेन, थुनुवा छाडेर सादा पोशाकमा बाहिरिए

मंगलवार, भाद्र २४ २०८२
मंगलवार, भाद्र २४ २०८२
  • प्रहरीले आन्दोलन नियन्त्रण गर्न सकेन, थुनुवा छाडेर सादा पोशाकमा बाहिरिए

    काठमाडौं । आन्दोलन नियन्त्रणबाहिर गएपछि उपत्यका प्रहरीले हात उठाएको छ । प्रहरी वृत्त र पोष्टहरुमा आगजनी हुन थालेपछि हतियार छाडेर प्रहरी सादा पोशाकमा निस्किएका छन् । १४ वटै वृत्तका थुनुवा छाडेर प्रहरी बाहिरिएका हुन् ।


    उपत्यकास्थित १४ वटै प्रहरी वृत्तका थुनुवा छाडिएका छन् । हतियार जोगाउन नसक्दा प्रहरीहरु सादा पोशाकमा जिम्मेवारीबाट अलग भएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij