सुरक्षाको प्रत्याभूति नभएसम्म देशभर सार्वजनिक यातायात नचलाउने

सुरक्षाको प्रत्याभूति नभएसम्म देशभर सार्वजनिक यातायात नचलाउने

मंगलवार, भाद्र २४ २०८२
मंगलवार, भाद्र २४ २०८२
  • सुरक्षाको प्रत्याभूति नभएसम्म देशभर सार्वजनिक यातायात नचलाउने

    काठमाडौं । सुरक्षाको प्रत्याभूति नभएसम्म काठमाडौं उपत्यकासहित देशैभरी सार्वजनिक यातायात नचलाउने घोषणा व्यवसायीले गगरेका छन् ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले मंगलबार एक विज्ञप्ती निकाल्दै यस्तो घोषणा गरेका हुन् ।

    सोमबार जेन-जी समूहविरुद्ध भएको सरकारी दमन र १९ युवाको मृत्युपछि महासंघले दु:ख व्यक्त गरेको छ । घाइतेको उपचारमा महासंघका सबै सदस्यलाई सक्दो सहयोग गर्न समेत महासंघले आह्वान गरेको छ ।

    नेपाल सरकारले विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेका कारण हसहज परिस्थिति बनेको भन्दै महासंघले यातायात नचलाउने घोषणा गरेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij