काठमाडौं । काठमाडौँको कलङ्कीमा गोली चलेको छ ।जेनजीहरुले गरेको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।
प्रहरीले गोली गोली लाग्दा ४ जना प्रदर्शनकारीहरू घाइते भएका छन् । जेनजीहरुले सोमवारदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा सुशासनलगायत माग गर्दै प्रदर्शन जारी राखेका छन् ।