रास्वपाका तीन सांसदद्वारा राजीनामा घोषणा

रास्वपाका तीन सांसदद्वारा राजीनामा घोषणा

मंगलवार, भाद्र २४ २०८२
मंगलवार, भाद्र २४ २०८२
  • रास्वपाका तीन सांसदद्वारा राजीनामा घोषणा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले मंगलबार (भदौ २४) राजीनामाको घोषणा गरेका छन् ।

    सांसदहरू सुमना श्रेष्ठ, डा. तोसिमा कार्की, असिम शाहले सामाजिक सञ्जालमार्फत सांसद पदबाट राजीनामाको घोषणा गरेका हुन् ।

    उनीहरूले ‘जेनजी’ पुस्ताको प्रदर्शनमा समर्थन जनाउँदै राजीनामा घोषणा गरेका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij