देउवाको निवास तोडफोड, गेट फुटाएर भित्रै छिरे प्रदर्शनकारी

देउवाको निवास तोडफोड, गेट फुटाएर भित्रै छिरे प्रदर्शनकारी

मंगलवार, भाद्र २४ २०८२
मंगलवार, भाद्र २४ २०८२
  • देउवाको निवास तोडफोड, गेट फुटाएर भित्रै छिरे प्रदर्शनकारी

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । प्रदर्शनकारीको भिड मुख्य गेट फुटाएर भित्र प्रवेश गरी तोडफोड गरेका हुन् ।

    प्रदर्शनकारीले काठमाडौंको नैकापस्थित कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकको घरमा आगजनी समेत गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij