जेन्जी आन्दोलन अपडेट : ६ जनाको मृत्यु

जेन्जी आन्दोलन अपडेट : ६ जनाको मृत्यु

सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • जेन्जी आन्दोलन अपडेट : ६ जनाको मृत्यु

    काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ६ पुगेको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जना र केएमसी अस्पतालमा एक प्रदर्शनकारीको मृत्यु भएको हो ।

    उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल पुर्‍याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो ।

    आन्दोलनमा ८० जनाभन्दा बढी घाइने भएका छन् । 

    जेनजीहरूको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि थप हिंसात्मक बन्दै गएको हो ।

    दिउँसो साढे १२ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij