जेनजी प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

जेनजी प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • जेनजी प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

    जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

    घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको छ भने ७०–८० जना घाइते उपचाररत छन् ।

    उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij