तीजको दिन १५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

तीजको दिन १५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

मंगलवार, भाद्र १० २०८२
मंगलवार, भाद्र १० २०८२
  • तीजको दिन १५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं । हरितालिका तीजको दिन आज सुनको भाउ बढेको छ । सुनको भाउ १ हजार ५ सय रुपैयाँ बढेर १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन भाउ तोलाको १ लाख ९७ हजार २ सय रुपैयाँ रहेको थियो ।

    यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ ५ रुपैयाँले बढेर तोलाको २ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij