११ बुँदे सम्झौता तत्काल कार्यान्वयन गर्न केन्द्रीय दुग्ध सहकारी सङ्घको माग

११ बुँदे सम्झौता तत्काल कार्यान्वयन गर्न केन्द्रीय दुग्ध सहकारी सङ्घको माग

शनिवार, भाद्र ७ २०८२
शनिवार, भाद्र ७ २०८२
  • ११ बुँदे सम्झौता तत्काल कार्यान्वयन गर्न केन्द्रीय दुग्ध सहकारी सङ्घको माग

    काठमाडौं । केन्द्रीय दुग्ध सहकारी सङ्घले विगतमा भएको ११ बुँदे सम्झौता तत्काल कार्यान्वयनको माग गरेको छ । विगतमा सरकारसँग भएको सम्झौता अहिलेसम्म पनि कार्यान्वयन नभएकोले भन्दै सङ्घले सम्झौता तत्काल कार्यान्वयन र किसानको भुक्तानी चुक्ता गर्न भनेको हो ।

    सङ्घकाअनुसार दुग्ध किसानको सरकारी स्वामित्वमा रहेको डीडीसीलगायतका अन्य डेरी उद्योगीले विगत तीनदेखि पाँच महिनाको तीन अर्ब भन्दा धेरैको भुक्तानी बक्यौता गर्नुपर्नेछ । दुग्ध किसानलाई पेशामा अड्याइराख्न राख्न कृषि कर्जा अनुदान कार्यक्रम विगतको जस्तै उपलब्ध गराउन, पशुआहारा, पशु औषधिलगायत प्राथमिकतामा राख्ने नीति बनाएर कार्यन्वयन गर्न सङ्घले माग गरेको छ ।

    विगतमा सरकारसँग भएका सम्झौता लागू नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी समेत सङ्घले दिएकाे छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij