हेटौंडा–भीमफेदी–सिस्नेरी–काठमाडौं सडक सञ्चालनमा

हेटौंडा–भीमफेदी–सिस्नेरी–काठमाडौं सडक सञ्चालनमा

मंगलवार, भाद्र ३ २०८२
मंगलवार, भाद्र ३ २०८२
  • हेटौंडा–भीमफेदी–सिस्नेरी–काठमाडौं सडक सञ्चालनमा

    काठमाडौं । काठमाडौं–हेटौंडा जोड्ने हेटौंडा–भीमफेदी–सिस्नेरी–काठमाडौं सडक सञ्चालनमा आएको छ । 

    सडक खण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा खसेको सुक्खा पहिरो पन्छाएपछि आज बिहानदेखि सडक पूर्णरूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सडकमा माथिबाट पहिरो खस्दा सडक शनिवारदेखि अवरुद्ध भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij