दुर्गा प्रसाइँलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

दुर्गा प्रसाइँलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • दुर्गा प्रसाइँलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काको इजलासले आइतबार उनलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

    प्रसाईँले प्रधानमन्त्री केपी ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    प्रहरीले उनी माथीको अनुसन्धान नसकिएको भन्दै म्याद थपका लागि जिल्ला अदालत लगेको थियो  ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij