पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय सदर गर्न सर्वोच्चको आदेश

पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय सदर गर्न सर्वोच्चको आदेश

आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय सदर गर्न सर्वोच्चको आदेश

    काठमाडौं । मानव तस्करीको आरोपम उन्मुक्ति पाएका कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लब अधिकारीलाई मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णय सदर गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको निवेदनको सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले यस्तो आदेश दिएको हो । मंसिर १० गते जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको थियो ।

    अदालतको निर्णयविरुद्ध त्रिपाठीले अधिकारीलाई मुद्दा नचल्ने भनी गरेको निर्णय बदनियतपूर्ण भएको भन्दै बदर गर्न माग गरेका थिए । अधिकारीले जापानमा भएको एक कार्यक्रममा असम्बन्धित व्यक्तिलाई आफूसँगै लगेको आरोप थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij