एमालेको जग्गा दान सम्बन्धी मुद्दा आज पनि ‘हेर्न नभ्याइने’

एमालेको जग्गा दान सम्बन्धी मुद्दा आज पनि ‘हेर्न नभ्याइने’

आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • एमालेको जग्गा दान सम्बन्धी मुद्दा आज पनि ‘हेर्न नभ्याइने’

    काठमाडौं । नेकपा (एमाले)ले भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरूङबाट जग्गा दानमा लिएकोविरूद्ध परेको रिट सर्वोच्च अदालतमा हेर्न नभ्याइनेमा परेको छ । आइतबार न्यायाधीशहरू मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा परेको उक्त रिट हेर्न नभ्याइनेमा राखिएको हो । 

    यसअघि मंसिर १८ गते पनि शर्मा र पाण्डेयकै इजलासमा परेको थियो । त्यतिबेला पनि सर्वोच्चले हेर्न भ्याएको थिएन ।

    कात्तिक ७ गते दर्ता भएको यो मुद्दा ७ पटक हेर्न नभ्याइने र दुई पटक हेर्न नमिल्नेमा परेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij