रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

    आज, कास्की अदालतमा उनलाई म्याद थपका लागि पेश गरिएको थियो । अदालतले अभियोगको थप अनुसन्धानका लागि प्रहरीलाई समय दिएको हो ।

    लामिछानेका समर्थकहरूले उनको हिरासतप्रति आपत्ति जनाउँदै आएका छन् ।

    लामिछाने र गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष समेत रहेका पूर्व डीआईजी छविलाल जोशीविरुद्ध पर्समा पनि पक्राउ पुर्जी जारी भएको छ ।

    अब पोखरापछि उनलाई पर्सा ल्याउने तयारी छ । यसअघि रुपन्देही, काठमाडौं र चितवन लगिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij