काठमाडौं आइपुगे अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु

काठमाडौं आइपुगे अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु

आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • काठमाडौं आइपुगे अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु

    काठमाडौं । अमेरिकाको दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन् । अमेरिकी राजदुताबासले उनी काठमाडौं आइपुगेको पुष्टि गरेको छ । 

    लु अमेरिकी बिदेश मन्त्रालयमा दक्षिण एशियाली मामिलाका सबैभन्दा उच्च तहका कूटनीतिज्ञ हुन् ।

    उनले शीर्ष नेता र नागरिक समाजका अगुवाहरुसँग भेटवार्ता गर्ने तथा वातावरण संरक्षण, महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण र दीगो विकासका प्रमुख क्षेत्रहरुमा सहयोग अघि बढाउने बिषयमा छलफल गर्ने कार्यक्रम रहेको दुताबासले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij