काठमाडौं । नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको छ । बुधबार दुई देशबीच हस्ताक्षर भएको हो । उक्त फ्रेमवर्कमा सडक पूर्वाधार, सहरी विकास र उद्योगव्यापारसँग सम्बन्धित दर्जन परियोजना छन् । फ्रेमवर्कको भाषामा...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij