सुर्खेत । कर्णाली प्रदेश योजना आयोगले दोस्रो पञ्चवर्षीय योजना (२०८१-८२ देखि २०८५-८६)को अन्तिम मस्यौदामाथि छलफल सुरु गरेको छ। सुशासन, सामाजिक न्याय र आमसमृद्धिको योजनाको लक्ष्य समेटिएको योजनाको छलफल सुरु गरिएको हो। उत्पादनशील र रोजगारमूलक अर्थतन्त्र निर्माण...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij