समाचार

खाँदबारी । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारीकिमाथाङ्का सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ । आज बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले जानकारी दिए । उनका अनुसार ढुङ्गा खसेपछि...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij