तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । 

    आइतबार प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ रहेको सुनको मूल्य आज बढेर १ लाख ७० हजार ८ सय रुपैयाँ पुगेको छ । 

    आज चाँदीको मूल्य पनि बढेर प्रतितोला १ हजार ९८५ रुपैयाँ पुगेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ९७० रुपैयाँ थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij