आज मन्त्रिपरिषद्को बैठक बस्दै, कति छ कुलमान घिसिङ हट्ने सम्भावना ?

आज मन्त्रिपरिषद्को बैठक बस्दै, कति छ कुलमान घिसिङ हट्ने सम्भावना ?

सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • आज मन्त्रिपरिषद्को बैठक बस्दै, कति छ कुलमान घिसिङ हट्ने सम्भावना ?

    काठमाडौं ।  सोमबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै छ । आजको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइ र शिक्षा मन्त्रालयका केही एजेण्डाहरुको बारेमा छलफल हुने बताइएको छ । 

    आजको बैठक विशेष गरी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा केन्द्रित हुने सम्भावना प्रवल छ । आज कुलमानलाई हटाउने निर्णय हुनसक्ने समेत अनुमान गरिएको छ । 

    पछिल्लोसमय सरकार आफूले दिएको निर्देशन नमानेको र प्रचारबाजीमा उत्रने गरेको भन्दै कुलमानमाथि असन्तुष्ट छ । यो आक्रोश केही दिन अघि संसदमै उर्जामन्त्री दीपक खड्काले पोखेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij