न्हु पोखरी संरक्षणका लागि महानगरले चलायो लगनखेलमा डोजर

न्हु पोखरी संरक्षणका लागि महानगरले चलायो लगनखेलमा डोजर

सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • न्हु पोखरी संरक्षणका लागि महानगरले चलायो लगनखेलमा डोजर

    काठमाडौं । ललितपुर महानगरपालिकाले लगनखेल क्षेत्रमा डोजर चलाएको छ । आइतबार बिहान न्हु पोखरी संरक्षणका लागि महानगरले पोखरी अगाडिका घरटहरामा डोजर चलाएको हो ।

    ऐहासिक सम्पदा न्हु पोखरी संरक्षण र विस्तारका लागि घरटहराहरू भत्काउनु परेको महानगरले जनाएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले पोखरी क्षेत्रमा बनेका भौतिक संरचना भत्काएर हरियाली पार्क निर्माण गर्ने बताए ।

    नुखु पुखु क्षेत्रलाई सुन्दर बनाउने अभियानमा महानगरपालिका लागेको उनको भनाइ छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij