समाचार

काठमाडौं । सरकारले रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी तोकेको छ । जेनजी आन्दोलन दमनमा भूमिका खेलेको आरोप लागिरहेका गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर रक्षासचिव रहेका दंगाललाई जिम्मेवारी तोकेको हो । दंगाल यसअघि गृह प्रशासनकै क्याडर थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij