काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । ९ साउन २०७६ मा प्राधिकरणको अध्यक्ष भएका उनले कार्यकाल सकिन ७ महिना बाँकी रहँदै राजीनामा दिएका हुन् । मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij