समाचार

खलङ्गा । रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका–४ काठेवर निवासी सोनु सुनारको मृत्यु भएको रुसबाट उनका साथीले जानकारी दिएका हुन् ।    मृतक सुनारका छिमेकी खगेश्वर थापाले दिएको जानकारी अनुसार...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij