समाचार

काठमाडौँ । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । वर्षाले भिजिबिलिटी कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान ४५ मिनेट प्रभावित बनेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार भारी वर्षाका कारण...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij