दमौली । तनहुँको व्यास नगरपालिकाको प्रमुखका पुनःमतगणना स्थगित भएको छ । उच्च अदालत पोखराको फैसलाबमोजिम आगामी असार २ गते पुनःमतगणना हुने भनिएकामा उच्चकै आदेशबमोजिम मतगणना रोकिएको हो । यही जेठ १ गते उच्च अदालतले पुनःमतगणना गर्न...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij