काठमाडौं । प्रहरीले मलद्वारमा लुकाएर ल्याएको एक किलो सुनका मुख्य योजनाकारलाई झण्डै एक वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका२ का विकास योञ्जनलाई मंगलबार अपराह्न काठमाडौंको चाबहिलबाट पक्राउ गरेको...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij