काठमाडौं । प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्यहरुले विभिन्न विषयहरुमाथि सरकारको ध्यानाकर्षण गराएका हुन्। प्रतिनिधिसभा सदस्य अनिशा नेपालीले सडक दुर्घटना र हवाई...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij