काठमाडौं । काठमाडौं उपत्यका वरपरका डाँडाहरूमा हाइकिङ गर्न गएका व्यक्तिहरूमाथि लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ घर भई कलंकी बस्दै आएका ५६ वर्षीय रामबहादुर लामा रहेका छन्...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij